मुगुमा कुल ६१.३८ प्रतिशत मत खस्यो

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कुल ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ ।


मतदाता विवरण अनुसार, महिला मतदाताको संख्या ११ हजार ५८४ र पुरुष मतदाताको संख्या १० हजार ५३१ रहेको छ ।


जिल्ला प्रहरी कार्यालय मुगुले सुरक्षित र पारदर्शी तरिकाले मतदान सम्पन्न भएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार