ओलीले गरे भक्तपुरबाट मतदान

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गरेका छन् ।

काठमाण्डौ, २१ फाल्गुण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गरेका छन् ।

 

ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । झापा- ५ बाट उम्मेदवार बनेपनि उनले भक्तपुरबाट मतदान गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार