विप्लवले गरे १८ बर्षपछि मतदान

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् ।

काठमाण्डौ, २१ फाल्गुण । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् ।

 

उनले रोल्पाको परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

यसअघि निर्वाचन बहिष्कार गरिरहेका विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार