चितवनमा ६४.११ प्रतिशत मतदान

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • चितवनमा ६४.११ प्रतिशत मतदान भएको छ ।

चितवन । चितवनमा ६४.११ प्रतिशत मतदान भएको छ ।

 

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका तिनै क्षेत्रमा कुल २ लाख ८३ हजार ४२८ मत खसेको छ । जसमा एक लाख ५१ हजार १३५ महिला र एक लाख ३२ हजार २९३ पुरुषले मतदान गरेका छन् ।

 

चितवनमा कुल ४ लाख ४२ हजार ८२ मतदाता रहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार