नेता पूर्ण बहादुर खड्काले अन्तत: मागे काँग्रेसका लागि मत
१७ फाल्गुन, २०८२, आइतवार
- फागुन २१ गते प्रतिनिधि सभाका २७५ सिटका लागि हुन लागेको मतदानमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा आफ्नो बहुमूल्य मत दिन आग्रह गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले अन्ततः प्रतिनिधि सभा निर्वाचनका लागि मत मागेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि निष्क्रिय रहेका पूर्व कार्यवाहक सभापति खड्काले अब पार्टीका समर्थकलाई मतदान गर्न अपिल गरेका हुन् ।
फागुन २१ गते प्रतिनिधि सभाका २७५ सिटका लागि हुन लागेको मतदानमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा आफ्नो बहुमूल्य मत दिन आग्रह गरेका छन् ।
खड्काले भनेका छन्- 'यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन त्यसको कारण मैले माघ ६ गतेको दिन सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु । फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मत पत्रमा हाम्रो पार्टी नेपाली काँग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमामोहर लगाइ भारि बहुमतका साथ विजयी गराइ दिुनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।