रवि र बालेन शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुदै

१५ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित हुने भएका छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित हुने भएका छन् ।

 

अहिलेसम्म काठमाडौँ बाहिर केन्द्रित भएको रास्वपा नेतृत्वले शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अभिवादन र जनसम्पर्क कार्यक्रम गर्न लागेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार