झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन- रञ्जित तामाङ
२०८२ फाल्गुण १४ विहीवार
- नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् ।
काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।
तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् ।
उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् ।
नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् ।
उनले आफु सबै खेलाए अतिवादसँग लडेर आएको भन्दै घोषित र अघोषित कुनै किसिमको गठबन्धन गर्ने विषयमा छलफल नभएको स्पष्ट गरेका छन् । उनले आफुले जनताको माया पाइरहेको भन्दै चुनाव जित्ने दाबि समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे
-
प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन
-
नेपालमा अमेरिकी 'ट्राभल एड्भाइजरी': बाढी-पहिरोको जोखिमका बीच 'जनविद्रोह' को चेतावनी किन ?
-
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
-
चीनतर्फको केरुङ सडक खुल्यो, उद्धार कार्य तीव्र
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।