रास्वपा धनगढी उपमहानगरका संस्थापक सभापति ईश्वरी विष्टले छोडे पार्टी
२०८२ फाल्गुण ०९ शनिवार
- २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ५ बाट प्रत्यक्ष उम्मेदवार बनेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन् ।
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी छोडेका छन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ५ बाट प्रत्यक्ष उम्मेदवार बनेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन् ।
विष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको आरोप लगाउदै संगठनमा समर्पित नेता-कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि-विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’