रास्वपाका अर्को नेताको राजीनामा, बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे पार्टी
७ फाल्गुन, २०८२, बिहिवार
- राजीनामाको कारण खुलाउँदै उनले नेतृत्व तहमा नैतिक विचलन देखिएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र सुधारको सम्भावना कमजोर बन्दै गएको अनुभूति भएपछि छोड्ने निर्णय लिएको बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहेको छ । पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन् ।
हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले बिहीबार सार्वजनिक गरेको राजीनामापत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका छन् । राजीनामाको कारण खुलाउँदै उनले नेतृत्व तहमा नैतिक विचलन देखिएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र सुधारको सम्भावना कमजोर बन्दै गएको अनुभूति भएपछि छोड्ने निर्णय लिएको बताएका छन् ।
यस अघि बुधबार रास्वपाकी मधेश प्रदेशकी संस्थापक एवं प्रदेश सभापति ममता शर्माले पनि पार्टी छोडेर काँग्रेसमा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’