काँग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' केन्द्रीय समितिबाट पारित

२०८२ फाल्गुण ०६ बुधवार
सारांश
  • काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ ।

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीको 'प्रतिज्ञा पत्र' सर्वसम्मत पारित गरेको छ ।

 

बुधबार सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको घोषणा पत्रको रुपमा रहेको 'प्रतिज्ञा पत्र' पारित गरेको हो । 

 

काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार