प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

२०८२ माघ २९ बिहीवार
सारांश
  • प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी बारे बुझ्न सोलुखुम्बु पुगेकी छन् ।

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी बारे बुझ्न सोलुखुम्बु पुगेकी छन् । उनलाई निर्वाचनको तयारी बारे प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरु निर्वाचनको तयारी बारे ब्रिफिङ गरेका छन् ।

 

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ८५ हजार ५१५ मतदाता रहेका छन् भने कुल १३५ मतदान केन्द्र रहेका छन् ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार