- बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्प कमल दाहाल प्रचण्डले ढकालसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
काठमाडौँ : विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्प कमल दाहाल प्रचण्डले ढकालसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
समाहित हुनेक्रममा ६ बुँदे सहमति गरिएको छ । जसमा पार्टीलाई सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघियतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्दतिअनुरुप संचालन गर्ने, समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने शक्ति निर्माण गर्ने लगायतका सहमति गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’