बालेनसहित चार उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • आयोगले बालेनसहित नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

 

आयोगले बालेनसहित नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

 

निर्वाचन आचार संहिता उलंघन गरेको उजुरी परेपछि उनीहरुविरुद्ध स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।

उनीहरूलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन आयोगले मंगलबार पत्र काटेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार