नेपालगन्जमा बालेनको भव्य स्वागत

२०८२ माघ १२ सोमवार
सारांश
  • सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेपालगन्ज पुगेका छन् ।


सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।


पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहे पनि अव्यवस्थित ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार