- काठमाडौं-४ मा आफ्नो जित सुनिश्चित भए पनि मधेसको मुद्दालाई केन्द्रमा राख्न आफूले यो निर्णय लिएको दाबी गरे।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संगठनलाई बलियो बनाउन आफू काठमाडौं छाडेर मधेस झरेको बताएका छन्। सर्लाही-४ मा आयोजित युवाहरूसँगको छलफलमा थापाले काठमाडौं-४ मा आफ्नो जित सुनिश्चित भए पनि मधेसको मुद्दालाई केन्द्रमा राख्न आफूले यो निर्णय लिएको दाबी गरे।
उनले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिर गर्दै भने, "म काठमाडौं नलड्ने पक्का नहुँदासम्म अन्य दलले उम्मेदवार समेत पाउन सकेका थिएनन्।" आफू मधेस झरेपछि काठमाडौंका मतदाता स्तब्ध भएको स्वीकार्दै उनले थपे, "काठमाडौंका मतदातालाई बुझाउन गाह्रो भए पनि मधेसको साथबिना कांग्रेस ठूलो पार्टी बन्न सक्दैन भन्ने मेरो बुझाइ हो। त्यसैले अघिल्लो पटककै इच्छा अहिले पूरा गरेको हुँ।"
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’