पूर्वी नवलपरासी-१ मा कांग्रेसको आधिकारिक उम्मेदवार घिमिरे कायम

२०८२ माघ ०८ विहिवार
सारांश
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयले काँग्रेसबाट घिमिरे उम्मेदवार कायम भएको निर्णय गरेका हुन् ।

नवलपरासी: पूर्वी नवलपरासी-१  मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरे कायम भएका छन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले काँग्रेसबाट घिमिरे उम्मेदवार कायम भएको निर्णय गरेका हुन् । 

 

यस क्षेत्रमा घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको पत्र ल्याएर आ-आफ्नो उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो ।

 

घिमिरे काँग्रेसमा विशेष महाधिवेशनको पक्षधर र कांग्रेसका जिल्ला उपसभापतिसमेत हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार