प्रचण्डले गराए रुकुम पूर्वबाट मनोनयन दर्ता

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • अघिल्लो चुनावमा गोरखा-२ बाट चुनाव लडेर विजयी भएका प्रचण्ड यसपटक रुकुम पुगेका हुन् ।

बुटवल: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएएका छन् ।

 

अघिल्लो चुनावमा गोरखा-२ बाट चुनाव लडेर विजयी भएका प्रचण्ड यसपटक रुकुम पुगेका हुन् । 

 

प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

 

रुकुम पूर्वबाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएका थिए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार