- फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मंगलबार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ ।
काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माघ ६ गते हुने उम्मेदवारको मनोनन दर्ता रोक्न माग गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मंगलबार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले दायर गरेको रिटमा मंगलबारको मनोनयन दर्ता रोक्नुपर्ने माग गरेको हो ।
देउवा पक्षले सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेको छ । आज पेश भएको रिट दर्ता भएर मंगलबार पेसी तोकिने बताइएको छ ।
यसैबीच देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर सर्वोच्चमा रिट दर्ता भएको र गगन थापा पक्षको उम्मेदवारी चयन र मनोनयन दर्ता रोक्न र मनोनयनको अर्को मिति तोक्न परमादेश पनि माग गरेका छन् ।
देउवा पक्षले रिटको प्रतिलिपी आयोगमा पेश गरेर रिट बारे जानकारी गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।