बालेन र सुदन आज रास्वपा प्रवेश गर्दै

२०८२ माघ ०४ आइतवार
सारांश
  • अहिले बालेन र सुदन पार्टी प्रवेश गर्ने कार्यक्रममा बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको ठुलो भिड लागेको छ ।

काठमाडौँ : काठमाडौँका मेयर बालेन शाह र सुदन गुरुङ आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दैछन् ।

 

अहिले बालेन र सुदन पार्टी प्रवेश गर्ने कार्यक्रममा बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको ठुलो भिड लागेको छ । 

 

सुदनले आज आफु र बालेन रास्वपामा प्रवेश गर्ने जानकारी दिदै यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभएर जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको बताएका छन् ।  उनले जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको भन्दै जनहित पहिलो प्राथमिकता रहने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार