रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

२०८२ माघ ०३ शनिवार
सारांश
  • आज दिउसो २ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

 

रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउसो २ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

 

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार