निधीसहितका नेता निर्वाचन आयोग पुगे, खड्काले पत्रकार सम्मेलन गर्दै

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्बजनिक गर्न लागेका हुन् ।

काठमाडौं: नेपाली कांग्रेसको देउवा पक्ष निर्वाचन आयोगमा पुगेको छ ।

 

नेता विमलेन्द्र निधिसहित श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु शुक्रबार बिहान आयोग पुगेका हुन् । उनीहरुले नेपाली काँग्रेसमा देखिएको विवाद बारे आयोगसँग छलफल गर्ने बुझिएको छ ।

 

यसैबीच काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । विशेष महाधिवेशनपछि खड्काले पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्बजनिक गर्न लागेका हुन् ।

 

पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार