- सिटीइभिटीको उपाध्यक्षमा रौतहटका मोहमद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको खरेलले जानकारी दिए ।
काठमाडौं: सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता जगदिश खरेलले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यस्तै बैठकले मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व बन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर स्वीकृत गरेको छ ।
त्यस्तै सिटीइभिटीको उपाध्यक्षमा रौतहटका मोहमद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको खरेलले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’