कार्यवाहक सभापति खड्काको ब्रिफिङ- महामन्त्रीद्वयबाट धोका भयो

२०८२ पुष ३० गते बुधवार
सारांश
  • विशेष महाधिवेशन पक्षधरसँगको छलफल बारे जानकारी दिदै महामन्त्रीद्वयले धोका दिएको ब्रिफिङ गरेका हुन् ।

काठमाडौं: नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले धोका दिएको बताएका छन् ।

 

सानेपास्थित केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरसँगको छलफल बारे जानकारी दिदै महामन्त्रीद्वयले धोका दिएको ब्रिफिङ गरेका हुन् ।

 

उनले पुसमा हुने नियमित महाधिवेशनको कार्यतालिकामा काम गर्न नसकेपछि बैशाखमा सारिएको बताउदै भृकुटीमण्डपमा उम्मेदारी समेत दर्ता भइसकेकोले महामन्त्रीहरुले पार्टीलाई फुटमा डोराएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार