काँग्रेसको बैठक दिउसो १ बजेसम्मका लागि सारियो

२०८२ पुष २९ गते मङ्गलवार
सारांश
  • काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजेका लागि वोलाइएको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको हो ।

काठमाडौँ : नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको छ ।

 

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजेका लागि वोलाइएको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको हो ।

 

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता भइरहेकोले बैठक सारिएको बताइएको छ ।  

 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार