राष्ट्रपति पौडेलकी छोरीको समानुपातिक सूचीबाट नाम फिर्ता
२०८२ पुष २९ गते मङ्गलवार
- प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको नाम रहेकोमा उनले सोमबार आयोग पुगेर नाम फिर्ता लिएकी हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको नाम रहेकोमा उनले सोमबार आयोग पुगेर नाम फिर्ता लिएकी हुन् ।
कास्कीकी पोखरेल नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।
राष्ट्रपतिकी छोरीलाई समानुपति सुचीमा राखेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’