विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्नै सक्दैन- गगन थापा
२०८२ पुष २८ गते सोमवार
- निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबि गरेका हुन् ।
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबि गरेका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबि गरेका हुन् ।
उनले भने- 'यो विशेष महाधिवेशन वैधानिक हो की होइन भन्ने प्रश्नमा राजनीतिक दलसम्बन्धि ऐन को आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो । आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संबिधानको आधारमा निर्वाचन आयोगले एक दुई तीन हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क हुनुहोला ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’