उज्यालोसँग एकता भंगपछि रास्वपाले गर्यो आयोगमा समानुपातिक सूची अध्यावधिक
२०८२ पुष २७ गते आइतवार
- उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिक सूचीलाई अध्यावधिक गरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आइतबार बिहान आयोग पुगेर बन्दसूची अद्यावधि गरेको हो ।
उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ । प्रवक्ता झाले भनेका छन्- 'राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूचि आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।'
रास्वपाले यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीमा उज्यालोका १४ जना उम्मेदवार समावेश थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’