काँग्रेसमा कोहि मालिक र दास छैनन्- महामन्त्री थापा

२०८२ पुष २७ गते आइतवार
सारांश
  • अब कसैले हेप्न नसक्ने बताउदै पार्टीको यो संघर्ष व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोहि मालिक र दास नभएको बताएका छन् ।

 

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने बताउदै पार्टीको यो संघर्ष  व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।

 

उनले यो विशेष महाधिवेशनले के निर्णय गर्छ आफुलाई थाहा नभएको बताउदै महाधिवेशनको बन्द शत्रले जे निर्णय गर्छ आफुले मान्ने बताए । महामन्त्री थापाले काँग्रेसमा प्रश्न नमरेको बताउदै पार्टीमा दास र लाश नभएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार