काँग्रेसका कति महाधिवेशन प्रतिनिधिले गरे विशेष महाधिवेशनमा हस्ताक्षर ?

२०८२ पुष २७ गते आइतवार
सारांश
  • विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म २३३० भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९.३ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।

 

विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म २३३० भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

 

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । केहीबेर अघिदेखि शुरु भएको विशेष महाधिवेशनमा अहिले नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार