सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गरौँ

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ? भन्ने प्रश्न गर्नुपर्ने बताएका हुन् ।

काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।

 

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ? भन्ने प्रश्न गर्नुपर्ने बताएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार