प्रधानमन्त्री कार्कीसँग राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरुको भेटवार्ता
२०८२ पुष २४ गते विहीवार
- नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छु र गर्नुपर्छ भन्दै आफु सो कार्यक्रममा आउने जानकारी गरेको प्रवक्ता श्रेष्ठले बताए ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले भेटवार्ता गरेका छन् ।
भेटमा राप्रपाले पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको चियापान समारोहको निमन्त्रणा दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छु र गर्नुपर्छ भन्दै आफु सो कार्यक्रममा आउने जानकारी गरेको प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाले गर्ने चियापानका लागि शिर्ष दलका प्रमुख नेताहरुलाई निमन्त्रणा गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।