काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

२०८२ पुष २४ गते विहीवार
सारांश
  • मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपराहन्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

काठमाडौँ : नेपाली काँग्रेसले आजै बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपराहन्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । 

 

काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरेको अवस्थामा बैठक बोलाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार