काभ्रे काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

२०८२ पुष २४ गते विहीवार
सारांश
  • काभ्रे काँग्रेसका सभापति तिर्थ लामा, काभ्रे क्षेत्र नम्बर १ सभापति दिनेश लामा र क्षेत्र नम्बर २ सभापति महेश खरेलले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेको छ ।

काठमाडौं : नेपाली काँग्रेसको काभ्रे कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।

 

काभ्रे काँग्रेसका सभापति तिर्थ लामा, काभ्रे क्षेत्र नम्बर १ सभापति दिनेश लामा र क्षेत्र नम्बर २ सभापति महेश खरेलले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेको छ ।

 

विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा  ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार