चन्द्र भण्डारी र सुनिल शर्मासँग गगन थापाको छलफल

२०८२ पुष २३ गते बुधवार
सारांश
  • महामन्त्री थापाले आजै काँग्रेस निकट बुद्धिजीवीहरुसँग पनि नयाँ परिस्थितिको बारेमा छलफल गरेका थिए ।

काठमाडौँ: विशेष महाधिवेशनको तयारीमा जुटेका काँग्रेस महामन्त्री गगन थापाले काँग्रेसका नेताहरु चन्द्र भण्डारी र सुनिल कुमार शर्मासँग छलफल गरेका छन् ।

 

बुधबार महामन्त्री थापाले आगामी रणनीति बारे भण्डारी र शर्मासँग छलफल गरेका हुन् । महामन्त्री थापाले आजै काँग्रेस निकट बुद्धिजीवीहरुसँग पनि नयाँ परिस्थितिको बारेमा छलफल गरेका थिए ।

 

काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार