सारांश
- एमालेले आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
काठमाण्डौ, २२ पुष । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेले आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
बैठक राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनौट बारे केन्द्रित हुने बताइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।
एमालेको राष्ट्रिसभा निर्वाचनमा कांग्रेस र नेकपासँग गठबन्धन गर्न छलफल पनि चलिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’