बादलको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

काठमाडौं: नेकपा एमालेले उपध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

 

मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार