पार्टी छाडेका थरुहट थारूवान अभियन्ताहरु एउटै मोर्चामा

२०८२ पुष २१ सोमवार
सारांश
  • सोमबार काठमाडौंमा आयोजित थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट थारूवान अभियन्ताबीच एकता भएको छ । सोमबार काठमाडौंमा आयोजित थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार