मन्त्रिपरिषद् बैठक जारी

२०८२ पुष २१ सोमवार
सारांश
  • विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं: मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

 

नियमित तालिका अनुसार बैठक बसेको र विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार