प्रचण्ड भारत जादै

२०८२ पुष २० आइतवार
सारांश
  • नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने भनिएको छ ।

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।

 

सोमबार नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम' मा सहभागी हुन प्रचण्ड आज दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

 

कार्यक्रम सोमबार दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने भनिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार