पूर्वराष्ट्रपति भण्डारीबाट आगजनी भएको सर्वोच्च अदालतको अवलोकन

२०८२ पुष १८ शुक्रवार
सारांश
  • शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् ।

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवनमा अवलोकन गरेकी छन् ।

 

शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् । 

 

भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार