बालेनलाई भेट्न कुपन्डोल पुगे डा. बाबुराम भट्टराई

२०८२ पुष १० विहिवार
सारांश
  • अमरेशकुमार सिंहले बालेन र रवि एकठाउमा आउने दाबि गरेका छन् ।

काठमाडौँ: पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटगर्न कुपन्डोल पुगेका छन् ।

 

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेनले यसअघि रास्वपा सभापति रवि लामिछानेसँग वान टू वान भेटवार्ता गरेका थिए । बालेनले आजै उर्जामन्त्री कुलमान घिसिङ र निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए ।

 

आजको भेटपछि रवि लामिछानेले भेटको परिणाम छिट्टै बाहिर आउने बताएका थिए । त्यस्तै अमरेशकुमार सिंहले बालेन र रवि एकठाउमा आउने दाबि गरेका छन् ।

 

बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार