राष्ट्रपति पौडेलसँग चिनियाँ राजदुत सोङको बिदाई भेट

२०८२ पुष ०८ मङ्गलवार
सारांश
  • राष्ट्रपति पौडेलसँग सोङले बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदुत छन् सोङले बिदाई भेट गरेका छन् । 

 

मंगलबार शित्तल निवासमा राष्ट्रपति पौडेलसँग सोङले बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

 

सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको र राष्ट्रपति पौडेलले राजदुत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार