राष्ट्रपति पौडेलले तीन दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

२०८२ पुष ०८ मङ्गलवार
सारांश
  • आज दिउसो ३ बजेदेखि शीतल निवासमा फागुन २१ मा हुने निर्वाचन र यसको तयारीका विषयमा छलफल हुने बुझिएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरुसँग आज छलफल गर्न लागेका छन् ।

 

आज दिउसो ३ बजेदेखि शीतल निवासमा फागुन २१ मा हुने निर्वाचन र यसको तयारीका विषयमा छलफल हुने बुझिएको छ ।

 

राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार