प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्दै

२०८२ पुष ०७ सोमवार
सारांश
  • राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् ।

काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । 

 

सिंहदरबारमा आज दिउसो १ बजे हुने छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले यस विषयमा प्रस्तुती दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार