फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन्: वर्षमान पुन

२०८२ पुष ०७ सोमवार
सारांश
  • उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने दाबी गरेका छन् । 

 

उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।


सोमबार सिंहदरबारमा फागुन २१ को निर्वाचनबारे भएको सर्वपक्षीय छलफलमा पूर्वमन्त्री समेत रहेका पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको बताए । तर निर्वाचनको तयारी सुरु भइसकेकाले नियमहरु परिवर्तन गर्न नहुने जिकिर गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार