पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

२०८२ पुष ०६ आइतवार
सारांश
  • लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् । लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए । 

 

यसअघि लामिछानेले पार्टी कार्यालय अगाडी उपस्थित नेता कार्यकर्तालाई छोटो सम्बोधन गरेका थिए । 

 

शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौँ आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार