- नेकपा एमालेको ११औ महाधिवेसन स्थल भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँग भलाकुसारी गरिरहेका छन् । उनी गायिका ज्योति मगरसँग कुरा गरिरहेको देखिएका छन् ।
काठमाडौं : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
आज बिहान ९ बजेर २० मिनेटदेखि शुरु भएको मतदानमा जारी रहेको छ । नेकपा एमालेको ११औ महाधिवेसन स्थल भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँग भलाकुसारी गरिरहेका छन् । उनी गायिका ज्योति मगरसँग कुरा गरिरहेको देखिएका छन् ।
जारी मतदानमा एक जनालाई मतदान गर्न २० मिनेट लागिरहेको र एक पटकमा ८० जनाले मतदान गरिरहेको बताएका छन् । २२६३ मतदाता रहेकोकाले मतदान गर्न राति ९ बजेसम्म नै लाग्ने देखिएको छ ।
यसअघि एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका थिए । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’