- एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।
काठमाडौं: नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो ।
यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १९ पुर्याएको छ भने ३०१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।
अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’