राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसहित चार समुहबीच एकता
२०८२ मङ्सिर २४ बुधवार
- संगठित र उन्नत दिशातर्फ अघि बढाउने राजनीतिक प्रतिबद्धता स्पष्ट रूपमा अभिव्यक्त गरेको उल्लेख गरेका छन् ।
काठमाडौँ: राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसहित नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता भएको छ ।
बुधबार राष्ट्रिय मुक्ति क्रान्तिको दीर्घकालीन कार्यदिशालाई साझा आधारका रूपमा स्वीकार गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष महतोले जानकारी दिएका छन् ।
उनले यस एकता प्रक्रियाले बहुल राष्ट्रवाद, स्वशासनको अधिकार र राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ समन्वित, संगठित र उन्नत दिशातर्फ अघि बढाउने राजनीतिक प्रतिबद्धता स्पष्ट रूपमा अभिव्यक्त गरेको उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।