- पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले देउवासँगको भेटको तस्बीर सार्बजनिक गर्दै भेटमा सभापति देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको उल्लेख गरेका हुन् ।
भेटमा देउवाले युवाहरुको पार्टी र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।
उनले भनेका छन्- 'नेपाली काँग्रेसका सभापति, पुर्वप्रधानमन्त्री शेर वहादुर देउवाज्युसँग भेटघाट । आसन्न निर्वाचन र पार्टि महाधिवेशन वारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको वताउनु भयो । साथै उहाँले युवाहरुको पार्टि र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको समेत भेटघाटमा बताउनुभयो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’